बुधबार, ९ जेठ २०८१

अरबाजकी प्रेमिका र पुर्वपत्नी मलाईका जब आमुन्ने सामुन्ने भए……

समयपोष्ट २०७५ मंसिर २५ गते ७:४२

खान परिवारले बहिनी अर्पिता खानको घरमा आमाको जन्मदिन मनाए । कार्यक्रममा अरबाजकी पूर्वपत्नी मलाइका अरोडा पनि उपस्थित थिइन् । अरबाजसँग छुट्टिएपनि मलाइका खान परिवारसँग निकै नजिक छिन् र विभिन्न कार्यक्रममा सँगै देखिन्छिन् ।

Advertisement

कार्यक्रममा अरबाज खान प्रेमिका जर्जिया एन्ड्रियाना संगै थिइन् । मलाइकाले पहिलो पटक अरबाजकी प्रेमिकालाई सोही कार्यक्रममा भेटिन् । धेरैले मलाइका र एन्ड्रियानाको भेट असहज हुने अड्कल काटेका थिए तर भारतीय मिडियाका अनुसार यस्तो फिटिक्कै भएन । अरबाज र मलाइका दुबै आ–आफ्नो बाटो लागिसकेका छन् ।

मलाइका अर्जुन कपुरसँग डेट गरिरहेको गरिरहेको भारतीय मिडियाको दाबी छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री