बुधबार, ९ जेठ २०८१

‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक : दुई अर्थि सम्वाद र इन्टिमेट सिन बढी ( हेर्नुहोस् भिडियो)

समयपोष्ट २०७५ मंसिर २४ गते ५:३४

चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक भएको छ । २० पुसबाट प्रदर्शनको तयारीमा रहेको सो चलचित्रको ट्रेलर आइतबार सार्वजनिक गरियो ।

Advertisement

ट्रेलरमा दुई अर्थि सम्वाद धेरै प्रयोग गरिएको छ । ट्रेलरमा कुलतमा फसेका युवाहरुको दैनिकी प्रस्तुत गरिएको छ । चलचित्रमा दुई अर्थी संवादले र इन्टिमेट दृश्यले प्रथामिकता पाएको छ ।

उमेश गुरुङको निर्देशन रहेको चलचित्रमा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, ए.वी अन्जान लगायतको अभिनय देख्न सकिन्छ ।

नवराजजंग थापा (जंगे)ले निर्माण, सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डि.आर अटुको संगीत रहेको चलचित्रमा बनिश शाह र सालिक दुलालको सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री