मंगलबार, ८ जेठ २०८१

यसकारण सेक्सको लागि बेष्ट मानिन्छ डिसेम्बर

समयपोष्ट २०७५ मंसिर २३ गते १०:२२

आज हामी सेक्सका लागि कुन महिना किन बेस्ट हुन्छ भनेर चर्चा गर्दै छौ । सेक्सको लागि बेष्ट सिजन डिसेम्बर हो । किनकि यो सिजन निकैनै रोमान्टिक हुन्छ । डिसेम्बर महिनामा चिसो बढेर जान्छ र यो महिना फेस्टिभल सिजन पनि हो जसले गर्दा महिना अझ राम्रो हुन जान्छ । यो महिनाको हावामा प्रेमको हावा चलेको अनुभव हुन्छ भने प्रेमको मौसमले पनि आफ्नो रंग फैलाउन थाल्छ । आखिर किन रोमान्सका लागि यो महिना खास खास छ त ?

Advertisement

उत्सवको महिना हो डिसेम्बर

क्रिस्चियन धर्माबलम्बीहरुको महान पर्व क्रिसमस पछि अंग्रेजी नयाँ वर्षको स्वागत गर्ने तयारी सुरु हुन्छ । डिसेम्बर महिना पर्व र उत्सवको महिना हो, यस अवस्थामा तपाईं आफ्नो पार्टनर सँग खुसि रहनु हुन्छ भने तपाईंको स्पर्श उनका लागि झन् बढि महत्वपूर्ण हुन्छ । डिसेम्बरमा चिसो अझ बढ्ने र यस अवस्थामा तपाईंको पार्टनरको स्पर्शले यो मौसमलाई झन् सुन्दर बनाउँछ ।

अंग्रेजी वर्षलाई विदा गर्ने समय

डिसेम्बर महिना अंग्रेजी वर्षको अन्तिम महिना भएकाले वर्षलाई विदा गर्ने र नयाँ वर्षको स्वागत गर्ने महिनाको रुपमा रहेको छ । त्यसैले वर्षको अन्तिममा केही रमाइला पल विताउनु झन् बढि यादगार बनाउन सकिन्छ ।

Advertisement

छुट्टिको समय सेक्सको मजा

डिसेम्बरको अन्तिम साता नयाँ वर्ष मनाउनका लागि मानिसहरु बाहिर टुरमा जाने गर्छन् । यस अवस्थामा आफ्नो पार्टनरको उपस्थितिले तपाईंको मुडलाई रामोन्टिक बनाउँछ । नेदरल्याण्डको युनिर्भसिटि अफ ग्रोनिगेंनका अनुसार यस अवस्थामा तपाईंले आफ्नो सम्पूर्ण कामको दवावलाई छोडेर रिल्याक्स भएर पार्टनरसँग बढि भन्दा बढि रोमान्टिक समय विताउन सक्नु हुन्छ । त्यति मात्र नभई चिसो मौसममा तपाईंलाई आफ्नो पार्टनरको साथले इम्युन सिस्टम बढाउनमा मद्दत गर्छ ।

केक र चकलेटले बनाउँछ मुड

डिसेम्बरको पर्वको महिना पनि हो । त्यसकारण क्रिसमस र न्यू इयर सेलिब्रेसनका लागि केक र चकलेट सबैभन्दा पहिले खाने र काट्ने गरिन्छ । चकलेटको मिठास, चिसो र रोमान्टिक महिनामा सेक्सको लागि मूड बनाउनमा राम्रो मानिन्छ । द क्विन युनिर्भसिटी अफ बेलफास्टले गरेको अध्ययन अनुसार चिसो मौसममा सेक्स गर्नाले अनुहारमा चमक आउने, महिलामा ओर्गज्म बढ्ने बताएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री