बुधबार, ९ जेठ २०८१

मिस वर्ल्डको फाइनलका लागि भोटिङ लाइन खुल्ला

समयपोष्ट २०७५ मंसिर २१ गते ८:२६

मिस वर्ल्डको फिनालेको भोटिङ लाइन बिहिबारदेखि खुल्ला गरिएको छ । बिहीबार बेलुकादेखि फाइनलका लागि भोटिन लाइन खोलिएको मिस वर्ल्सको आधिकारिक फेसबुकमा जानकारी दिइएको छ ।

Advertisement

आफ्ना मनपर्ने प्रतियोगीलाई मिस वर्ल्डको वेबसाइट, मोडल पावर लाइभ र मबस्टारबाट भोट गर्न सकिने यसमा बताइएको छ ।

साथै श्रृङ्खलाले पनि आफ्नो फेसबुक पेजमा फिनालेको रातीसम्म नेपाललाई भोट गरिरहन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मसँग तपाईंहरु माझ साझा गर्न महत्वपूर्ण समाचार छ । चाँडै नै अपडेट गर्नेछु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री