शुक्रबार, २ साउन २०८२

के तपाई ६ जि बी चलाउन तयार हुनुहुन्छ ?

समयपोष्ट २०७५ मंसिर १६ गते १०:०७

के तपाई ६ जि बी चलाउन तयार हुनुहुन्छ रु
नुविया स्मार्टफोनले “तपाई ६ जि बी चलाउन तयार हुनुहुन्छ” नामक अभियानको सुरुवात गरेको छ ।

यस अभियान अन्र्तगत नुवियाले आफ्नो Z Series मा Z 17 Lite थप गरी बजारमा उपलब्ध गराउनुको साथै आकर्षक मूल्य भएका नुविया स्मार्टफोनका दुईवटा मोडलहरुZ 17 lite र Z 17 Mini S मा ६ GB RAM र ६४ GB ROM सेवा उपलब्ध गराएको छ ।

नुविया स्मार्टफोनले आफ्ना मोबाइलहरुमा निरन्तर रुपमा नयाँ नयाँ सुविधा थप गर्दै उत्कृष्ट निर्माणलाई कायम राखेको छ । तपाईका हरेक क्षणहरुलाई परफेक्ट तरिकाले खिच्नका लागि Z 17 Mini S मा ४ वटा क्यामेरा रहेका छन् भने Z 17 Lite मा १३ MP Rear र १६ MP Front क्यामेराहरु रहेका छन् ।

यस अभियानमा राखिने Z 17 lite को मुल्य रु. २८,५०० र Z 17 Mini S को मुल्य रु. २९,५०० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री