मंगलबार, ८ जेठ २०८१

प्रियंकाको मेहेन्दी रसम : हेर्नुहोस् निकसंगको रोम्यान्टिक तस्विरहरु

समयपोष्ट २०७५ मंसिर १६ गते ६:०३

बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको मेहेन्दी र संगीत कार्यक्रमपछि शनिबार हल्दी कार्यक्रमको आयोजना गरियो ।

Advertisement

प्रियंकाले शनिबार बेलुका आफ्नो इन्स्टाग्राम अकाउन्टमा मेहेन्दीका केही विशेष तस्बिर सेयर गरेकी छिन् ।

राजस्थानको जोधपुरको उमेद भवन प्यालेसमा दुई–तीन डिसेम्बरमा प्रियंका र निकको हिन्दु–क्रिश्चियन परम्परामा विवाह हुनेछ ।

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री