यस्तो छ एमालेको निर्वाचन तालिका

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ।

Advertisement

महाधिवेशनको बन्दसत्रमा आइतबार (आज) बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो।

Advertisement

यसअनुसार मतदान पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री