मंगलबार, ११ वैशाख २०८१

भिवोर सोसाइटीलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंकिङ अवार्ड

समयपोष्ट २०७३ पुष ७ गते ६:४६

बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्लीले भिवोर सोसाइटी डेभलपमेन्ट बैंकलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैङ्कको अवार्ड प्राप्त गरेको छ । यूरोप बिजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, शैक्षिक र बैज्ञानिक रूपमा विकास गर्न सहयोग पु¥याउने संस्थालाई अवार्ड प्रदान गर्दै आएको छ । 

Advertisement

vibor-society-development-bank-susal-raj-parajuli-and-jhalak-khanal

मंगलबार राती भएको अवार्ड कार्यक्रममा बैंकका अध्यक्ष सुशिलराज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले अवार्ड ग्रहण गरे । अवार्ड ग्रहणपछि अध्यक्ष पराजुलीले बैंकको सेवालाई अझ प्रभावकारी बनाउने बताए । गत वर्ष प्राइम कमर्शियल बैंकले यो अवार्ड जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री