शनिबार, १५ वैशाख २०८१

एपीएफ क्लबमा सन्दिप अनुवन्धित

समयपोष्ट २०७३ मंसिर २३ गते ७:४१

अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झण्डै २ महिना क्रिकेट खेलेर आएका युवा क्रिकेटर सन्दिप लामिछाने सशस्त्र प्रहरीको एपीएफ क्लबमा अनुवन्धित भएका छन् । बिहीबार एपीएफले सन्दिपलाई क्लबमा अनुवन्धित गरेको हो । भर्खरै मात्र स्वदेश फर्किएका उनलाई कप्तानको जिम्मेवारी दिइएको छ । उनी हाल यू-१९ एसिया कपको तयारीमा छन् । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री