शुक्रबार, १६ चैत २०८०

पोखरामा डा.भट्टराईलाई भट्टराईले जुत्ता प्रहार गरे

समयपोष्ट २०७३ मंसिर २३ गते ७:०१

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी पोखरामा जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले बिहिबार आयोजना गरेको कार्यक्रममा भट्टराईबिरुद्ध कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

Advertisement

 डा.भट्टराईलाई सोही क्याम्पसमा अर्थशास्त्र विषयका एम.ए. गरिरहेका विद्यार्थी सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री