शुक्रबार, १६ चैत २०८०

स्थापनाको १५औं वार्षिकोत्सव मनाउँदै मेटलाइफ

समयपोष्ट २०७३ मंसिर २० गते ३:५०

अमेरिकामा स्थापित कम्पनीको शाखा कार्यलयको रुपमा  नेपालमा सन् २००१, डिसेम्बर ५ देखि नेपालमा सञ्चालन भइरहेको मेटलाइफ बीमा कम्पनीले आफ्नो स्थापनाको १५ वर्ष पुरा गरेको छ । 

Advertisement

“हामीले नेपालमा १५ वर्ष पुरा गरेको अवसरमा मेटलाइफलाई आफ्नो अमुल्य जीवनमा सहयोगी बन्ने अवसर प्रदान गर्नुभएका हाम्रा सम्पूर्ण शुभेच्छुक बीमित र बीमालेखधारकहरुलाई धन्यवाद दिन चाहन्छौ” मेटलाइफ नेपालका प्रमुख कार्यकारी अधिकृत म. अलाउद्दिन अहमदले भने । सिंगापुर स्थित मेटलाइफको इनोभेसन केन्द्र लुमिन ल्याबले हालै बीमा उद्योगका लागि नविन उपायहरुभएकँ नव कम्पनीहरुलाई सघाउने उद्देश्यले तीन–महीने साझेधारी कार्यक्रम ल्याएको छ । यो कार्यक्रम विश्व भरिबाट आवेदनका लागि खुल्ला छ र विजेता कम्पनीले अमेरिकी डलर १००,००० अनुदान प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री