शनिबार, १५ वैशाख २०८१

ग्लोबल आर्इएमर्इ बैंकको एटिएम कार्डमा इएमभी चिप प्रयोग

समयपोष्ट २०७३ मंसिर १८ गते ३:४४

ग्लोबल आइएमई बैंकल एटिएम कार्डमा अन्तर्राष्ट्रिय स्तरको इएमभी चिप प्रयोगमा ल्याएको छ। । यो सुविधाले उपभोक्ताहरुको एटिएम तथा पीओएस टर्मिनलमार्फतको कारोबारलाई सुरक्षित बनाउनका साथै नेपाली भुक्तानी डोमेनलाई नै थप सुरक्षित बनाउन योगदान पुराउने छ ।

Advertisement

ग्लोबल आईएमई बैंक, विद्युतीय कारोबारको सुरक्षा प्रति सधै होसियार रहदै आएको छ । यस अघि पनि बैंकले अनिवार्य पिन परिवर्तन प्रणली मार्फत आˆनो ग्राहकहरुलाई सुरक्षाको प्रत्याभुति गराउँदै आएको छ ।

इएमभी चिप कार्डको सुचारु सगैँ बैंकले यो विषेशताले नेपालमा क्यासलेस कारोबारलाई पनि बढावा दिने छ । आफना ग्राहकहरुलाई दैनिक खरिद तथा बैकिङ्ग कारेाबारका लागि सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सुविधा प्रदान गर्ने बैंकको प्रयास रहने बैकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री