बुधबार, १२ वैशाख २०८१

सानिमा बैंकले प्रयोगमा ल्यायो चिप प्रविधिमा आधारित कार्ड

समयपोष्ट २०७३ मंसिर १६ गते ४:२२

सानिमा बैंकले चिप प्रविधिमा आधारित कार्डहरु बिहीबारबाट प्रयोगमा ल्याउने भएको छ। बैंकले डोमेस्टिक डबिट, क्रेडिट र डलर डेबिट तथा ट्राभलर कार्डहरु प्रयोगमा ल्याउन लागेको हो।
चीप कार्डहरु एटिएम तथा पिओएस मेसिनहरुमा कारोबार गर्न अझ सुरक्षित हुने बैंकले जनाएको छ। नयाँ प्रविधिमा आधारित कार्डहरुबाट ग्राहकले ढुक्कसँग कारोबार गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। बैंकले चाँडै डलर क्रेडिट कार्डसमेत जारी गर्ने भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री