मंगलबार, ४ वैशाख २०८१

क्यास्ट्रोल लुब्रिकेन्ट्स खरिदमा ज्याकेट उपहार

समयपोष्ट २०७३ मंसिर १६ गते ४:१३

क्यास्ट्रोल लुब्रिकेन्ट्सले आफ्ना ग्राहकका लागि विन्टर धमाका अफर ल्याएको छ । नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट्सको आधिकारिक बितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल सीआरबीको प्रत्येक १५ र २० लिटरका पेल खरिद गर्दा एउटा आकर्षक ज्याकेट उपहारको रुपमा दिने उपलब्ध गराउने भएको छ ।

Advertisement

आज डिसेम्बर १ देखि लागू हुने यो अफर स्टक रहेसम्म लागू हुने कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न क्षमताका क्यास्ट्रोल लुब्रिकेन्ट्स आकर्षक मूल्यमा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री