प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

Advertisement

आइतबार छापावाल सुनको मुल्य प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री