पाँच सय तेह्र जना असई बढुवाका लागि सिफारिस

५ सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

Advertisement

बुधवार बसेको प्रहरी हेडक्वार्टरको बढुवा सिफरिस समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री