आइतबार, १३ फागुन २०८०

उपराष्ट्रपति यादव स्वागत समारोहमा

समयपोष्ट २०८० मंसिर २० गते १८:०४

Advertisement

उपराष्ट्रपति रामसहायप्रसाद यादव फिनल्याण्डको १०६औँ स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हिक्काले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वमन्त्री विभिन्न राजनीतिक दलका नेता यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी एवं वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री