शनिबार, १५ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

समयपोष्ट २०७९ पुष ६ गते ११:०७

Advertisement

सगरमाथा इनस्योरेन्सले लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद गरि कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री