शनिबार, १५ वैशाख २०८१

सकुम्बासी पहिचान गर्न भूमि आयोगसँग महानगरको सम्झौता

समयपोष्ट २०७९ मंसिर १८ गते १५:१९

Advertisement

काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोगबिच वास्तविक सुकुम्बासी पहिचान गर्न सम्झौता भएको छ ।

महानगरले वास्तविक सुकुम्बासीलाई व्यवस्थापन र अरूलाई हटाएर खोला किनार खाली गर्ने योजनाअनुसार मंसिर १४ गते सहकार्यको सम्झौता गरेको हो ।

सम्झौता आइतबार सार्वजनिक गरिएको छ ।

सम्झौतासँगै भुमि आयोगले लगत संकलनको तयारी गरिएको छ ।

स्थानीय तहको सहकार्यमा लगत संकलन गरी वास्तविक सुकुम्बासी पहिचान गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री