शनिबार, १५ वैशाख २०८१

यी नायिका जसलाई वेश्यावृत्तिका कारण भएको थियो एड्स

समयपोष्ट २०७८ मंसिर १५ गते १४:१३

Advertisement

८० को दशकमा साउथ इन्डियन फिल्म इन्डष्ट्रिमा निकै चर्चित रहेकी नायिका निशा नुर एक जमानाकी चर्चित नायिकामध्ये एक थिइन् ।

निशा नुरको मृत्यु पनि एड्सका कारण भएको थियो ।

सन् २००७ मा निशा नुरलाई एउटा मन्दिर बाहिर भेटिएको थियो । अस्पताल ल्याएपछि निशालाई एड्स भएको पत्ता लाग्यो र यसैकारण उनको स्थिति थप खराब भएको पत्ता लाग्यो । त्यसपछि सन् २००७ मा निशा नुरको निधन भयो ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार एक निर्माताले उनलाई वेश्यावृत्तिमा धकेलिदिएका थिए र त्यहाँबाटै उनलाई एड्स लाग्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री