
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पेरिसडाँडामा भेला आयोजना गरेको छ ।
शुक्रबार आयोजित भेलामा प्रचण्ड र नेपाल निकट प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरु सहभागी रहेको बताईएको छ । भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे ब्रिफिङ्ग गर्ने बताइएको छ ।







प्रतिक्रिया