आइतबार, ६ जेठ २०८१

सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्यो ७.५० प्रतिशत लाभांस

समयपोष्ट २०७७ मंसिर २९ गते १६:२५

Advertisement

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको सोमबार बसेको ३२६ औं सञ्चालक समितीको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद गरी ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

मिति २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री