आइतबार, ६ जेठ २०८१

कृषि विकास बैंकद्धारा लाभांश घोषणा

समयपोष्ट २०७७ मंसिर २९ गते ११:२२

Advertisement

कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ।

बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

त्यस्तै बैंकको सरकारकाे अग्राधिकार शेयरमा पनि बैंकले ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री