सोमबार, २४ वैशाख २०८१

एकान्तकुनाको यातायात ब्यवस्था कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउण्टर

समयपोष्ट २०७७ मंसिर २२ गते १३:१२

Advertisement

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ललितपुर स्थित एकान्तकुनामा रहेको यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

अब ललितपुरको एकान्तकुना स्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउण्टरमार्फतसजिलै संग भुक्तनी गर्न सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री