बिहीबार, १५ चैत २०८०

रमेश प्रसाईले नन्दासंग विवाह गर्दै

समयपोष्ट २०७७ मंसिर १६ गते २०:४६

Advertisement

गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् ।

प्रसाईले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।

रमेशसँग आफ्नो विवाह हुन लागेको नन्दाले बताएकी छन् । यहीँ २२ गते धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री