शनिबार, २१ असार २०८२

अशोक लेलैण्डको यु -४०१९ ट्रक नेपाली बजारमा

समयपोष्ट २०७४ पुष १२ गते ११:१२

नेपालका लागि  अशोक लेलैण्डको आधिकारिक बिक्रेता आइएमर्इ अटोमोबाइलले अशोक लेलैण्डको यु -४०१९ ट्रक नेपाली बजार भित्राएको छ । मुख्यत ग्यास  ढुवानीका लागि ल्याईएको यस गाडीमा  ३९ फिट साइड वाल भएको डबल एक्सल ट्रेलर छ ।

Advertisement

गाडीमा इनलाइन फ्युल इन्जेक्सन पम्प,अत्यधिक माइलेज,बलियो फ्रेम,आरामदायी यु क्याबिन लगायतका विशेषता छन् । गाडीले अधिकतम माइलेज दिने कम्पनीको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री