बुधबार, १२ वैशाख २०८१

दलहरु आ-आफ्नो अडानमा कायम, राष्ट्रपति अप्ठेरोमा !

समयपोष्ट २०७४ पुष ८ गते १:५२

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरु आ आफ्नो अडानमा कायम रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठेरोमा परेकी छिन् ।

Advertisement

अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरु आफना पुरानै अडानमा कायम रहेपछि राष्ट्रपतिमाथि दबाब बढेको हो ।

सरकारले स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभा गठबनसम्बन्धी अध्यादेशमा दलीय सहमति खोज्न प्रधामन्त्ती शेरबहादुर देउवाले शुक्रबार सरकारी निवास बालुवाटारमा प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रि दलको मान्यता पाएका पाँ दलको बैठक बोलाएका थिए ।

आजको नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री