शुक्रबार, १४ वैशाख २०८१

बुटवलबाट कृष्णनगर जाँदै गरेको बस दुर्घटना

समयपोष्ट २०७४ पुष ६ गते १५:२८

बुद्धभूमि नगरपालिका वडा–२ कुन्र्दे खोला नजिक आज साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन् ।

Advertisement

बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्घेले जनाएको छ ।

घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल पु¥याएका छन् । साधारण घाइते तीन जनाको स्थानीय बुद्धपोली क्लिनिक र थप सात गम्भीर घाइतेको सामुदायिक अस्पताल जीतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री