शनिबार, १५ वैशाख २०८१

नायिका जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन

समयपोष्ट २०७४ पुष ६ गते ७:५८

साहित्यकार प्रेमा शाहको अमेरिकामा निधन भएको छ । नायिका जल शाहकी आमा शाहको इन्टर माउण्टेन हस्पिटलमा निधन भएको हो ।

Advertisement

साहित्यकार शाहको पँहेलो गुलाफ (कथा संग्रह ०२३) ,‘विषयान्तर’,‘ममी’जस्ता चर्चित कृतिहरु प्रकाशित छन् । उनले  ६ वालकथा र ३ बाल उपन्याससमेत लेखेकी छिन् ।

विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा जन्मिएकी उनी हाल  अमेरिकामा बस्दै आएकी थिईन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री