शुक्रबार, १६ चैत २०८०

साताको पहिलो दिन सेयरबजार दोहोरो अंकले घट्यो

समयपोष्ट २०७४ पुष २ गते १०:०६

आइतबार नेप्से परिसुचक ११.०१  अंकले घटेर १५०९.१४  अंकमा ओर्लिएको छआइतबार १५८ कम्पनीका ११ लाख ६  हजार कित्ता शेयर ५१  करोड रुपैयाँमा कारोबार भयो। सबै भन्दा बढी नेपाल ग्रामिण बिकास बैंकको शेयर ६ करोड ५४ लाख रुपैयाँको कारोबार भयो।

Advertisement

आइतबार  उपसूचक मिश्रित देखिएका छन्। १० उपसूचकमा तीन  सूचक बढेका छन्। सात समूह घटेका छन् । बैंक ०.९९, ट्रेडिङ ४.५७, विकास बैंक १.०७ , जबिद्युत १.८१ , फाइनान्स ०.८५ , बीमा १.१२ , लघुवित्त ०.६८ अंकले घटेको छ। होटल ०.५७  र उत्पादनमुलक समूह १.३९ अन्य ०.९६  अंकले बढेको छ।
आइतबार बोटलर्स नेपाल तराईका शेयर धनीले करिब नौ प्रतिशत कमाएका छन्। कालिका माइक्रो क्रेडिटका शेयरधनीले करिब आठ प्रतिशत गुमाए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री