शनिबार, १५ वैशाख २०८१

जनसेवी लघुवित्तको २ करोड ९४ लाख रूपैयाँ बरावरको साधारण सेयर जारी गर्दै

समयपोष्ट २०७४ पुष २ गते ९:१२

जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले  २ करोड ९४ लाख रूपैयाँ बरावरको दुई लाख ९४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।

Advertisement

०७० असोज बाट कारोवार सूरु गरेको कम्पनीको दोस्रो साधारण सभाले १ बराबर १ को अनुपातमा संस्थापक हकप्रद सेयर जारी गर्ने निर्णय  समेत गरेको छ ।

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेकोे कम्पनीले रूकुम , रोल्पा ,पर्वत , बाग्लुङ, म्याग्दी, गुल्मी, कास्की, लमजुंङ, तनहुँ, गोर्खाका विभिन्न १८ स्थानबाट वित्तिय सेवा प्रबाह गरिरहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी चार करोड ९० लाख रूपैयाँरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री