बिहीबार, १ साउन २०८२

ओम डेभलपमेन्ट बैंकको सेयर लिलामीमा

समयपोष्ट २०७४ पुष २ गते ६:१२

ओम डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित  लाख ५२ हजार सय ६९ कित्ता सेयर लिलामीमा राखेको  बैंकले हकप्रदमा अवितरित संस्थापकतर्फ ४६ हजार ८२ कित्ता सर्वसाधारण समूहतर्फको लाख हजार सय ८७ कित्ता सेयर लिलामीमा राखेको  हो

इच्छुक लगानीकर्ता व्यक्ति वा संघसंस्थाले न्यूनतम १०० रुपैयाँ मूल्य राखी साधारणतर्फको न्यूनतम सय कित्ता तथा संस्थापक तर्फको सेयरको लागि न्यूनतम हजार कित्ताका लागि पुष गतेसम्म आवेदन दिन सक्नेछन्

बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको बिक्री प्रबन्धकको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालय, ललितपुरको लगनखेलस्थित शाखा कार्यालय, ओम डेभलपमेन्ट बैंक लिमीटेडका पोखरास्थित केन्द्रीय कार्यालय बुटवलस्थित शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज धनगढीस्थित शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ

प्रतिक्रिया

सम्बन्धित सामाग्री