बिहीबार, २७ वैशाख २०८१

केपी ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै

समयपोष्ट २०७४ पुष २ गते ५:१६

बाम गठबन्धनका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

Advertisement

आज दिउसो ३ बजे होटल अन्नपुर्णमा दुवै अध्यक्षले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पार्टी एकता, आगामी सरकार गठन र राष्ट्रिय सभा गठनको बिषयलाई लिएर भ्रम फैलाउन लागेपछि पत्रकार सम्मेलन गर्न लागेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री