शुक्रबार, १४ वैशाख २०८१

सत्ता समीकरणका विकल्प, तीन सम्भावना

समयपोष्ट २०७४ पुष २ गते १:२८

मुलुकभर वाम दलका पक्षमा देखिए पनि तराई मधेसका ८ जिल्ला समेटिएको प्रदेश नम्बर २ का मतदाताले भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा को मधेस गठबन्धन पक्षमा अभिमत जाहेर गरेका छन् ।

Advertisement

२ नम्बर प्रदेशमा सरकार गठनका लागि फोरम राजपा गठबन्धनले प्रत्यक्ष निर्वाचनबाट बहुमत पाइसकेको छ ।

कुनै एउटा दललाई मात्र प्रादेशिक सत्ता चलाउने जनमत भने प्राप्त छैन । समानुपातिक निर्वाचनतर्फको नतिजा आउन बाँकी छ ।

तीन सम्भावना

फोरम-राजपा गठबन्धन सरकार
फोरम-वाम गठबन्धन सरकार
राजपा-वाम गठबन्धन सरकार

केन्द्रमा सत्ता समीकरणले पनि प्रभाव पार्न सक्छ 
केन्द्रमा हुने सत्ता समीकरणले पनि प्रदेश २ मा राजपा फोरम गठबन्धनको भविष्य निर्धारण गर्ने मण्डलको बुझाई छ ।

आजको नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री