बिहीबार, ६ वैशाख २०८१

फोहोरमा सुन्दरी (१२ तस्वीरमा हेर्नुहोस्)

समयपोष्ट २०७४ पुष १ गते १०:५५

सिजन मिडियाद्धारा पहिलो पटक आयोजीना गरिएको विवाहित महिलाहरुको कार्यक्रम लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी प्रतियोगीहरु बागमतीको फोहोर सफाई कार्यक्रममा सहभागी भएका छन ।

Advertisement

शनिवार वागमती सफाई कार्यक्रममा २४० औं हप्ताको सहभागी उनीहरुले बागमति किनारको फोहोर सफाई गरेका हुन् ।

‘सामाजिक उत्तरदायीत्व तथा सरसफाई पहिला आफ्नै घरवाट सुरु गर्नु पर्छ भन्ने एउटा ज्ञानको विकासको लागि यसरी सामुहीक अभियानमा सहकार्यले सफलता हासिल गर्दछ भन्ने शिक्षा प्रदान गर्ने उदेस्यले सहभागीहरुलाई वागमती सफाई कार्यक्रमा सहभागी गराएका हौ’ सिजन मिडियाका निर्देशक प्रदीपराज वन्तले भने ।

लेट मि इन मिसेस व्यूटी क्वीन कार्यक्रमको अन्तिम प्रतिायोगीता यहि पौष २० गते जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न गरिने निर्देशक वन्तले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री