शुक्रबार, १४ वैशाख २०८१

सिटिजन्स बैंक ‘स्ट्रक्चर्ड फिक्स डिपोजिट’सञ्चालनमा,१ लाखको साढे ९ प्रतिसत् ब्याज

समयपोष्ट २०७४ मंसिर २९ गते ८:०४

सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ मुद्दति खाता ‘स्ट्रक्चर्ड फिक्स डिपोजिट’ सञ्चालनमा ल्याएको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा९.५ प्रतिशत बार्षिक ब्याजदर दिने बैंकले जनाएको छ ।

Advertisement

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात एक लाख रुपैयाँ राख्नुपर्नेछ । बैंकले त्रैमासिक रुपमा ब्याज दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री