मंगलबार, ११ वैशाख २०८१

नबिल बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले तालिम दिने

समयपोष्ट २०७४ मंसिर २९ गते ७:३१

नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट ( एन.बी.आई ) बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनील कुमार खनाल र एन.बी.आई का प्रमुख कार्यकारी अधिकृत  संजिब सुब्बाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार आर्थिक वर्ष २०७४÷७५ मा एन.बी.आईले नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री