बिहीबार, ६ वैशाख २०८१

नेप्सेमा सेयर कारोबार सूचारू

समयपोष्ट २०७४ मंसिर २८ गते ७:३५

नेप्सेमा सेयर कारोबार सुचारु भएको छ । बिहान ११ बजेबाट सुरु हुने कारोबार कम्पनीको सर्भर नचल्दा १ घण्टा ५५ मिनेट ढिलो गरी १२: ५५ बजेबाट मात्र सुरु भएको हो । गएराती विद्युत सर्ट भएर लागेकाे अागाेका कारण नेप्सेमा  प्राविधिक समस्या आएको  थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री