शनिबार, १५ वैशाख २०८१

विजयकुमार गच्छदारले ५१९ मतले लिए अग्रता

समयपोष्ट २०७४ मंसिर २७ गते ०:५६

सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।  नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका छन्।

Advertisement

अघिल्लो मतगणनामा ३११ मतले अघि बढेका गच्छदार अहिले ५ सय १९ मतले अगाडि छन् । गच्छदारले ३६ हजार  ८० मत ल्याएका छन् भने संयुक्त वाम गठबन्धनबाट उम्मेद्वार बनेकी नेकपा एमालेकी भगवती चौधरीको ३५ हजार ५६१ मत ल्याइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री