शुक्रबार, ७ वैशाख २०८१

सर्लाही क्षेत्र नं. ४ बाट कांग्रेस नेता सिंह निर्वाचित

समयपोष्ट २०७४ मंसिर २६ गते १४:५७

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

Advertisement

सिंह २९ हजार ६ सय ७५ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । सिंहले १५ सय ३९ मत अन्तरले  मिश्रलाई पराजित गरेका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रले २८ हजार १ सय ३६ मत ल्याए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री