जेनजी आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जलीसहित सामूहिक भाइटिका
समयपोष्ट
२०८२ कार्तिक ६ गते १६:५१
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
बिहीबार काठमाडौँको माइतीघरमा जेनजी युनाइटेड परिवर्तन समूहले श्रद्धाञ्जली अर्पणसहित सामूहिक भाइटिका कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा सहिद परिवार, घाइते लगायतका युवाहरूको उपस्थित रहेको थियो ।
प्रतिक्रिया