शुक्रबार, १४ वैशाख २०८१

पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य

समयपोष्ट २०७४ मंसिर २६ गते १:१२

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य थालेका छन् ।

Advertisement

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरुको अन्तिम सुची प्रकाशित गर्नेवित्तिकै नयाँ सरकार गठन गर्ने तयारीमा दुवै दल जुटेका हुन् ।

निर्वाचन आयोगले सुची सार्वजनिक गर्नेवित्तिकै नयाँ सरकार गठन हुन्छ ।

त्यसको तयारी सुरु भएको छ, एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने ‘पुसको ७ गतेदेखि ढिलोमा १५ गतेभित्र देशले नयाँ सरकार पाउनेछ ।’ आजको नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री