शनिबार, १५ वैशाख २०८१

राष्ट्रपतिकी सम्धिनी हराउँदै राजपा अध्यक्षमण्डल सदस्य भण्डारी विजयी

समयपोष्ट २०७४ मंसिर २५ गते ३:३१

महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गरेका छन् ।
भण्डारीले राष्ट्रपति विद्यादेवि भण्डारीकी सम्धिनी तथा काङ्ग्रेस नेतृ किरण यादवलाई हराउँदै विजय हासिल गरेका हुन ।
भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरे भने यादवले १३ हजार ९७४ मत प्राप्त गरिन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री