मंगलबार, ११ वैशाख २०८१

महोत्तरी क्षेत्र नं. ३ बाट राजपाका संयोजक महन्थ ठाकुर विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते १२:२२

राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ठाकुर २५ हजार ७ सय ८५ मत ल्याउँदै विजयी भए ।

Advertisement

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ४ सय ४७ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री