मंगलबार, ११ वैशाख २०८१

अहिले सम्मकै सर्वाधिक मतअन्तर सहित झापा ५ बाट केपी शर्मा ओली निर्वाचित

समयपोष्ट २०७४ मंसिर २४ गते ९:५८

अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये सर्वाधिक मत सहित एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

Advertisement

अाेली ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री