शुक्रबार, १४ वैशाख २०८१

कैलाली क्षेत्र नम्बर ५ मा नारदमुनिले आरजुलाई हराए

समयपोष्ट २०७४ मंसिर २४ गते ८:०८

कैलाली क्षेत्र नम्बर ५ मा  एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत सहित काँग्रेश उम्मेदवार आरजु राणालाई पराजित गरे ।  प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री