शनिबार, ८ वैशाख २०८१

झापा– १ बाट राम कार्की विजयी, विश्वप्रकाशले बधाई दिंदै लगाइदिए माला

समयपोष्ट २०७४ मंसिर २४ गते ५:०७

 झापा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित भएका छन् । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई २९१५ मतले पराजित गर्दै कार्की निर्वाचित भएका छन् ।

Advertisement

शर्माले वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई बधाई समेत दिएका छन् । सार्वजनिक रुपमै उनले कार्कीलाई माला लगाइदिए ।

कार्कीले ३२ हजार ४ सय ८४ मत पाएका छन् भने कांग्रेसका विश्वप्रकाशले ३० हजार २ सय ५४ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री