शनिबार, १५ वैशाख २०८१

समानुपातिकतर्फ कमल थापाको राप्रपाभन्दा बाबुरामको नयाँ शक्ति अगाडि,पहिलो स्थानमा कुन दल ?

समयपोष्ट २०७४ मंसिर २४ गते ५:०१

पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना जारी छ ।  मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थानमा छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । चौथो स्थानमा भने नयाँ शक्ति पार्टी रहेको छ ।

Advertisement

आइतबार बिहानसम्म समानुपातिकतर्फ नेकपा एमालेलेको ७३ हजार २९३ मत, नेपाली कांग्रेसको ६९ हजार ८४९ मत र माओवादी केन्द्रको ३० हजार २६२ मत रहेको छ । त्यसैगरी नयाँ शक्ति पार्टीको ५ हजार २४१, राजपा ३ हजार ४८५,
 राप्रपा २ हजार ४०० ,विवेकशील साझा-८३७,राप्रपा प्रजातान्त्रिक ६०४  संघीय फोरम ४५८ मत रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री