शनिबार, १५ वैशाख २०८१

नारायणकाजीले हार स्वीकार गर्दै बाबुराम भट्टराईलाई जितका लागि दिए बधाई

समयपोष्ट २०७४ मंसिर २३ गते ११:४०

नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गर्दै सामाजिक सञ्जाल ट्वीटर मार्फत चुनावी प्रतिस्पर्धी डा .बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका छन् ।

Advertisement

उनले भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा। बाबुराम भट्टराईलाई बधाई ।’ उनले आफ्नो निर्वाचन क्षेत्रको परिणाम जे जस्तो भएपछि देश जनता, सत्य र न्याय प्राप्तिका निष्ठामा अविचलित रहने बाचा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री