शनिबार, १५ वैशाख २०८१

मोरङ -२ मा नेपाली कांग्रेसका मिनेन्द्र रिजाल विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ८:१५

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल मोरङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर विजय हासिल गरेका हुन।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरलले ३४ हजार १४ मत ल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री